असोज,काठमाडौँ । नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको 'फेस अफ दी वर्ल्ड २०१६' मा तेस्रो स्थान हात पारेका छन् । 

'फेस अफ दी वर्ल्ड २०१६' मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज,काठमाडौँ । नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको 'फेस अफ दी वर्ल्ड २०१६' मा तेस्रो स्थान हात पारेका छन् । 

'फेस अफ दी वर्ल्ड २०१६' मा "/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली यूवा पियूषले लण्डनमा हात पारे ‘फेस अफ दी वर्ल्ड’ को तेस्रो स्थान

३ आश्विन २०७३, सोमबार ०६:२०

असोज,काठमाडौँ । नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको 'फेस अफ दी वर्ल्ड २०१६' मा तेस्रो स्थान हात पारेका छन् । 

'फेस अफ दी वर्ल्ड २०१६' मा नेपाललाई प्रतिनिधित्व गर्दै उनले उक्त प्रतियोगीतामा तेस्रो स्थान हात पारेका हुन् । १७ सेप्टेम्बरमा लण्डनको बर्लिङ्गटन होटलमा भएको फेस अफ दी वर्ल्ड २०१६ पियूषले बेस्ट रनवे विनर २०१६ को  उपाधि पनि हात परेका छन् । 

“फेस अफ दी वल्र्ड २०१६” मा पहिलो पटक नेपालबाट मोडल पियूष कर्णले सहभागिता जनाएका हुन् । पियूषले नेपाललाई विश्वमाझ चिनाउनका लागि आफ्नो प्रयास सफल भएको बताएका छन् । लण्डनबाट पियूषले दिएको जानकारी अनुसार उनी 'फेस अफ दी वर्ल्ड' नेपालका डायरेक्टरमा पनि नियुक्त भएका छन ।  

पियूष २२ सेप्टेम्बरमा नेपाल फर्किदैछन् । नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिति जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । बीरगञ्ज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट उच्च शिक्षा हासिल गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?