२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

शिक्षक संगठनको एकता भेला सम्पन्न

३ आश्विन २०७३, सोमबार ११:४०

असोज ३, इलाम । एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतीशिल शिक्षक संगठनविच एकता भेला सम्पन्न भएको छ । 

एकतापछि राजेन्द्र चौहानको अध्यक्षतामा ५९ सदस्यीय कार्य समिती गठन भएको छ । उपाध्यक्षमा धनबहादुर थापा, लेखनाथ दाहाल, खिनमाया परियार, टेकबहादुर पौडेल,सचिव गंगाप्रसाद दाहाल, सहसचिव खडग कडेँल र सुमिता राई, कोषाध्यक्ष चम्पादेवी भण्डारी निर्वाचित भएका छन । 

सदस्यहरुमा अर्जुन शर्मा, शेखर निरौला, दिपकप्रसाद निरौला, इन्दिरा देवान, अम्बिका बस्नेत, पञ्च सुव्वा लगायत रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन शर्मा रमणको प्रमुख आतिथ्यता र फ्रयाक्स इन्र्चाज टिका घिमिरेको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सचिव गञ्जु प्रधान, एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष धनबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । केन्द्रिय सदस्य खिनमाया परियारको स्वागत रहेको कार्यक्रमको संचालन केन्द्रिय सदस्य डिकेन्द्र लिम्बुले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ