१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज पनि मिलाएनन् सन्दीप लामिछाने र स्कटल्यान्डका खेलाडीले हात

९ फाल्गुन २०७९, मंगलवार ११:३६

फागुन ९, काठमाडौं | घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गर्दा सन्दीप लामिछाने र स्कटल्यान्डका खेलाडीले फेरि हात मिलाएनन् ।

यसअघि स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेटको जित निकाल्दा पनि स्कटल्यान्डका खेलाडी र सन्दीप लामिछानेले एकापसमा हात मिलाएका थिएनन् । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेसँग स्कटल्यान्डका खेलाडीले हात नमिलाउने भनेपछि मैदानमा हात मिलाएका थिएनन् ।

मंगलबार नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेसँगै सन्दीप र स्कटल्यान्डका खेलाडीले हात मिलाएनन् । तर, सन्दीपले स्कटल्यान्डका अफिसियल र प्रशिक्षकसँग भने मैदानमा हात मिलाएका छन् । सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक