१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा हाम्रो उम्मेदवार पक्का, अन्य कहाँ के भइरहेको छ, मलाई थाहा छैन- ओली

१२ फाल्गुन २०७९, शुक्रबार ०८:५३

फागुन १२, काठमाडौँ | एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १० मै राष्ट्रपति उम्मेदवारमा सहमति भइसकेको उल्लेख गर्दै शनिबार एमालेले राष्ट्रपतिको उम्मेदवारमा मनोनयन दिने बताएका छन्।

शुक्रबार संसद्‌बाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले आफ्नै चिरपरिचित शैलीमा भने- ‘भोलि एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का, अन्य कहाँ के भइरहेको छ, मलाई थाहा छैन।’

ओलीले त्यसो भने पनि एमालेले राष्ट्रपति पदमा आफ्नो उम्मेदवार निश्चित गरिसकेको छैन।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेले सघाउने मनस्थिति बनाइरहेका बेला कांग्रेसले भने राष्ट्रपतिमा आफ्नो दाबी छाडेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने मुडमा देखिए पनि नेपालको सम्भावनाबारे पनि छलफल र बहस भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक