१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विदेश भ्रमण फुकुवासम्बन्धी सन्दीपको पुनरावेदनमा सुनुवाइ सुरु

१२ फाल्गुन २०७९, शुक्रबार ०९:२५

फागुन १२, काठमाडौँ | २० लाख धरौटी माग र विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दर्ता गरेको पुनरावेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाई सुरु भएको हो । सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका छन् ।

बलात्कार आरोपपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले भने २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । तर विदेश जान भने रोक लगाइएको थियो । धरौटी बुझाएर छुटेयता सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा शानदार पु्नरागमन गरेका थिए ।

नेपाली टोलीले हालसालै घरेलु मैदानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलाका सबै चार खेल जितेको थियो । नेपाली टोली प्रतियोगिताअन्तर्गत अर्को त्रिदेशीय शृंखला खेल्न शनिबार यूएई जाँदै छ । विदेश जान रोक लगाइएका कारण सन्दीप नेपाली टोलीमा छैनन्। तर अदालतले आदेश गरेको अवस्थामा उनलाई नेपाली टोलीमा समावेश गर्न सकिने नेपाल क्रिकेट संघ-क्यानले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक