आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on: 22 Jan, 2024

माघ ८, काठमाडौं | नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाल सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!