असोज १०, सल्यान । पोषण संग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न ठाँउमा प्रदर्शन  गरिएको छ  । 

आसमान नेपालको सहयोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, सल्यान । पोषण संग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न ठाँउमा प्रदर्शन  गरिएको छ  । 

आसमान नेपालको सहयोग"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रेडियो तहल्काद्वारा आसमानको सहकार्यमा संचालित सडक नाटक सकियो

२०७३, १० आश्विन सोमबार १०:५६


असोज १०, सल्यान । पोषण संग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न ठाँउमा प्रदर्शन  गरिएको छ  । 

आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरेको हो । जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर, कालिमाटी काल्चे, माझकाँडा, निगाल्चुला, कुपिण्डेदह, काभ्रा र लक्ष्मीपुर  यो सडक नाटक देखाएको संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन ।  

सल्यानमा आसमान नेपालले जिविको पार्जनका लागि पोषण परियोजना संचालन गरिरहेको छ । आसमान संगको सहकार्य र विएमजेट तथा डब्लुएचएचको सहयोगमा सल्यान खलंगाबाट रेडियो तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रले संस्थाको उद्देश्य अनुसार सडक नाटक गरेको हो । 


घर बलियो भए जग बलियो बन्छ भन्ने शिर्षक रहेको नाटकमा कलाकारहरू नवराज शर्मा, योगराज विश्वकर्मा, सपना कवर लगायतका कलाकारले रोचक तथा सन्देशमुलक चेतना दिएका छन । नाटकमा कुमार, फुलमाया, सेतिलाल, स्वास्थ्यकर्मी विकासको भुमिका रहेको छ । 

नाटकको कथाबस्तु फुलमाया र कुमारको प्रेम सम्बन्धबाट शुरू भइ विहमा परिणत हुदै बच्चाको पोषणको कुरामा गएर टुंगिन्छ । अहिले आसमान सहयोयगमा नाटक संचालनमा ल्याएको संस्थाले नाटक सम्बन्धि विभिन्न परियोजनको काम गर्ने पनी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से