प्रभात सुवेदी । असोज १५, बर्दिया
जब उनी बर्दियाको तारातालमा पुगे त्यसपछि उनले तिनको हात समातेर केही अनुरोध गरेपछि उनले अस्वीकृति गरिन् तरपनि खै के भो ताराताले ठिटोको मोहनीमा फँसेपछि दुबैजना उतैबाट लापत्ता भएका छन् ।
त्यतिमात्रै हैन उतैबाट बर्दियाको नवनिर्मित नेपालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १५, बर्दिया
जब उनी बर्दियाको तारातालमा पुगे त्यसपछि उनले तिनको हात समातेर केही अनुरोध गरेपछि उनले अस्वीकृति गरिन् तरपनि खै के भो ताराताले ठिटोको मोहनीमा फँसेपछि दुबैजना उतैबाट लापत्ता भएका छन् ।
त्यतिमात्रै हैन उतैबाट बर्दियाको नवनिर्मित नेपालक"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

त्यसपछि बर्दियाको तारातालैमा के भो ?

२०७३, १५ आश्विन शनिबार १०:५४

प्रभात सुवेदी । असोज १५, बर्दिया
जब उनी बर्दियाको तारातालमा पुगे त्यसपछि उनले तिनको हात समातेर केही अनुरोध गरेपछि उनले अस्वीकृति गरिन् तरपनि खै के भो ताराताले ठिटोको मोहनीमा फँसेपछि दुबैजना उतैबाट लापत्ता भएका छन् ।
त्यतिमात्रै हैन उतैबाट बर्दियाको नवनिर्मित नेपालको सबैभन्दा लामो सडक पुल कोठियाघाट तरेर राजापुर पुगेर मनभित्रको खुल्दुली मेटाउन मनभित्रको डिलमा पैह«ो चलेपछि उनिहरुले संयमित भएर मनको पहिरोलाई सम्हालेका छन् । उतैबाट कैलालीको टिकापुर पार्कमा पुगेर मनको प्यास मेटि बर्दियाको खैरापुर स्थित कृष्णसारमा त्यसको थकाइ मारेका छन् उनले ।
यो कुनै कथा वा कहानी नभएर बागेश्वरी म्युजिक प्रा.लि. काठमाडौले बजारमा ल्याएको बर्दियाली श्रष्टा रामप्रसाद लामिछाने (रामुदाइ) को पर्यटकीय लोक गीत “बर्दियाको तारातालैमा” को सन्दर्भ हो । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँ तथा दिपावलीको संघारमा नै आज यो गीतको सार्वजनिक गरिएको हो ।


बर्दियाको बबई नगरपालिका –२, मा सञ्चालन गरिएको रेडियो टाइगर एफएमको औपचारिक प्रसारणको आरम्भ गरिएको कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समिति तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार पोषण के.सी. ले लोकार्पण गर्नुभएको हो । कार्यक्रममा वहाँले गाउनुभएको गीतको अंश प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा श्रष्टा रामप्रसाद लामिछानेको सांगितीक सफलताको कामना गरिएको थियो । बर्दियाका विभिन्न पर्यटकिय एवम् धार्मिक स्थलहरुको चर्चा समेटिएकोले यस गीतले पर्यटन प्रवद्र्धन गर्ने वागेश्वरी म्युजिक प्रा.लि. का निर्देशक एवम् गायक कमल वि.सी. माल्दाईले बताउनुभायो ।
गीत सुन्न तथा डाउनलोडको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
http://www.devchuli.net/2016/09/bardiyako-tara-talaima-by-purnakala-bc.html#ixzz4LkVdTha8

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन