कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डे"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘मिस प्लस टु गण्डकी सिजन टु’को उपाधी अम्रिता मगरलाई

८ कार्तिक २०७३, सोमबार १५:५९

कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डेन क्राउन प्रमाण पत्र गरिन् ।

त्यसैगरी पोखरा ७ मासबारकी सनाया ढकालले फस्ट रनर अफ, मोस्ट पपुलर, मोस्ट टयालेन्टेट, मोस्ट कन्फीडेन्ट, भएसँगै सिल्भर क्राउन, प्रमाणपत्र हात पारीन् । त्यसैगरी प्रतियोगितामा तनहुँ दमौलीकी भावना श्रेष्ठले सेकेन्ड रनर अफ, बेष्ट वाक् भएसँगै सिल्भर क्राउन, प्रमाण हात पारेकी छिन् ।

प्रतियोगितामा आयोजक च्वाईसको सव टाइटल, फोटो जेनिक एसविना श्रेष्ठ, वेस्ट स्माईलमा पोखरा ९ की सुनयना गुरुङ, वेस्ट ड्रेसमा स्याङजा पुतली बजारकी स्वेता श्रेष्ठ, मोस्ट डिसिपिलीनमा पोखराकी आकृति पहारी, वेस्ट हेयर, मोस्ट सर्पो्टिभमा लेखनाथ शिशुवाकी सरस्वती बाँनिया, त्यसैगरी वेस्ट फिगर, वेस्ट पर्सानालिटी आरजु गुरुङले चुमेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता