सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीमा प्रगतिशील लेखक संघ गठन

२२ कार्तिक २०७३, सोमबार १३:२६

सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अध्यक्षतामा नौ सदसिय संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा लोकेस साउद, सचिवमा टेकेन्द्र वोकटी, सहसचिवमा मोहनबहादुर चन्द, कोषाध्यक्षमा नरी बडु लगएत नौ सदस्य रहेका छन् ।

गत चैतमा संघको सम्पन्न केन्द्रीय सम्मेलनले देस भरका सम्पुर्ण जिल्लामा लेखक संघ गठन गने निर्णय गरेअनुसार बैतडी जिल्लामा गठन गरिएको प्रगतीशिल लेखक संघ केन्दृय सचिवालय सदस्य लक्षीराम आचार्यले जानकारी दिएका छन् ।

अचार्यले यो भन्दा तिन चार  बर्ष पहिले नै कैलाली र कञ्चन्पुर मा संघ गठन गरिसकेको र बाकी जिल्लामा गठन गर्ने काम चलीरहेको समेत वताएका छन् ।

भौतीक वादको दर्सन मान्ने बामपन्थी घटक हरुको बिशुद्ध लेखकहरु लाई मात्र यसमा मावेस गरिने र यस भित्र कुनै पनि पाटीको सिदान्त नअगालेर छुटै किसिमको संगठन भएको वताईएको छ ।

यसको सदस्यता लिनका लागी बाम पन्थी घटकीय स्पष्टता भएको र दर्सनमा स्पष्ट कलम चलाउन सक्ने जो कोही बामपन्थीले सदस्यता लिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो