२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा सरकारी कार्यालयमा भईरहेको कामको बारेमा मुंल्याकन

२०७३, २७ कार्तिक शनिबार ०२:३०

कमल रावल/कात्तिक २७, अछाम । सामान्य प्रशासन मन्त्रालयका सह सचिव मुकुन्द प्रसाद निरौँलाले अछाममा सरकारी कार्यालयमा भईरहेको कामको बारेमा जानकारी लिनु भएको छ । 

प्रशासन मन्त्रालयद्धारा अछाममा कर्मचारीहरुको कार्य सम्पादन र मुल्याकन सम्बन्धी गोष्ठिमा सबै कार्यालय प्रमुख बाट हुने कार्य सम्पादनको बारेमा जानकारी लिनु भएको हो । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले जो कोहीले पनी कर्मचारीले गर्ने कामको ठिक तरिकाले मुल्यांकन गर्नुपर्नेमा जोड दिएका थिए । 

निजामति कर्मचारीले तोकिएको जिम्मेवारी ईमान्दारिता पुर्वक सम्पादन गर्न सके मात्र त्यसको मुल्याकन राम्रो हुने बताउनु भयो । जुन सुकै कर्मचारीले पनी कर्तव्य पालन गर्नु पर्ने बताउदै निरौँलाले नागरिकलाई सहज, सरल रुपमा सेवा दिनका लागि कर्मचारी प्रतिबद्ध हुनु पर्ने बताएका थिए । 

आगामि दिनमा सरकारी कार्यालयको काम कारबाही राम्रो र प्रभावकारी बनाउनका लागि केहि नयाँ मापहरु मन्त्रालयले समेत तयार पार्न लागेको जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा सहभागि जिल्ला स्थित सबै कार्यालयका प्रमुखहरुले आफनो कार्यलयबाट भईरहेका कामहरुको बारेमा जानकारी गराएका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाले बताउनु भयो । सामान्य प्रशासन मन्त्रालयका सह सचिव मुकुन्द प्रसाद निरौँलाले आज शुनिबार सुर्खेत जिल्लाका सरकारी कार्यालयमा भईरहेको काम कारबाहीको बारेमा जानकारी लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह