फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ । 

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

अन्ततः जनताकै भयो जीत, लीखु गाउँपालिका नै कायम गर्ने सरकारको निर्णय

२०७३, २२ फाल्गुन आईतवार १७:००


फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ । 

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नुवाकोटमा  जिल्ला प्राविधिक समितिले नै पठाएको सिफारिसलाई मान्यता दिने निर्णय गरेको हो ।

कांग्रेस नेता रामशरण महतको प्रतिनिधित्व गर्दै प्रकाश शरण महतले पुनर्संरचना आयोगको सिपारिसलाई कार्यनयन नगर्न दबाब दिएको तर प्रधानमन्त्री प्रचण्ड र स्थानीय बिकास मन्त्री हित राज पाण्डेको दबाबमा पुन: लिखु गाउँपालिका नै कायम भएको श्रोतले जनाएको छ ।


केहि राजनैतिक दल र नेताको ब्यक्तिगत स्वार्थ र भोटबैंक सुरक्षित गर्ने मनसायमा हटाइएको भन्दै जनस्तरबाट १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनले ठुलो रुप लिँदाप्रहरी दमन भई केहि स्थानिय घाईते समेत भएको थिए भने जिबिस नुवाकोटमा ठुलो क्षती हुन पुगेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने