चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्य"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट, समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड

२०७३, ९ चैत्र बुधबार ०८:५७

चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था गरिएको छ ।  राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्डको व्यवस्थासहितको विधेयक संसदको राज्य व्यवस्था समितिले पारित गरेको हो । 

बिहान बसेको उपसमिति बैठकले राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नुपर्ने प्रावधान राख्ने निर्णय गरेपछि त्यसलाई समितिले अनुमोदन गरेको हो ।  

ठूला तीन दलका सांसदहरुले गरेको निर्णयप्रति साना दलका सांसदले बिरोध गरेका छन् । यस्तै कुनै पनि दल फुटेर नयाँ राजनीतिक दल बन्नका लागि ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन लिनु पर्ने भएको छ । दल सम्बन्धी विधेयकमा पार्टीका ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन नजुटेमा फुटेको दलले राजनीतिक दलको मान्यता नपाउने व्यवस्था गरिएको एमाले नेता तथा राज्य व्यवस्था समितिका सदस्य गंगालाल तुलाधरले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने