२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीको पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार शिलान्यास

२०७४, २० पुष बिहीबार १६:२०

बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार शिलान्यास गर्दै सुर्नया गाउँपालिका–२ का समाजसेवी धनबहादुर चन्द । प्रवासमा रहेका बैतडीका युवाहरुले सामाजिक सञ्जालमार्फत संकलन गरेको दुई लाख दुई हजार ५८ रुपैंयाबाट सो गेट निर्माण गर्न लागिएको हो । तस्बिरः विनोद सिंह विष्ट/बैतडी, रासस

सुदूरपश्चिमकै प्रख्यात पर्यटकीय स्थलको सम्भाबना बोकेको बैतडीको पत्ताल भुमेश्वर गुफा आबश्यक प्रचारप्रसारको अभाबमा ओझेलमा परको छ ।

स्थानियबासिहरुले सरोकारवाला निकायहरुलाई पत्ताल भुमेश्वर गुफामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आएका छन् । करिब ६५ मिटर लम्बाइ रहेको गुफालाइ अन्तराष्ट्रिय गुफाको बिशेषज्ञ मोरिस दुत्सीनले पनि गुफाको अनुगमन गरेका थिए । उनले नेपालकै लामो गुफा मात्रै नभएर एशियाकै लामो गुफा भएको अनुगमनका क्रममा ठोकुवा पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा