ललित बोहरा/असोज १, डडेल्धुरा । १ असोज संक्रान्तिका दिन सनीबार डड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज १, डडेल्धुरा । १ असोज संक्रान्तिका दिन सनीबार डड"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

‘बुढी पोल्ने’ पर्वको अबसमा डडेल्धुरामा बिभीन्न कार्यक्रम गरि मनाईयो

२०७३, १ आश्विन शनिबार १३:०५


ललित बोहरा/असोज १, डडेल्धुरा । १ असोज संक्रान्तिका दिन सनीबार डडेल्धुरा लगायत सुुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईएको छ । 

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । डडेल्धुराको पोखरामा बन्ढुनि पर्वको अबसरमा सास्कृतिक कार्यक्रम गरिएको छ । 

उता कोटेली गाविसमा समेत जयभुवन बालक्लब अईरोडाले २ दिने गाविस स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन गरेको स्थानिय चेतन बहादुर ऐरले खबर पठाएका छन । प्रतियोगितामा प्रथम टिम आयोजक ए, द्धितिय आयोजक बि र तृतिय आर्दश समाजवली गाँउलाई क्रमश ३ हजार, २ हजार र १ हजार बितरण गरिएको छ । 


बेस्ट पिलिएर खेलाडी डम्बर बिष्टलाई नगद ५ सय प्रदान गरीएको छ । कार्यक्रममा कोटेली र मणिलेक गाविसका गरी १३ टीम सहभागी भएका थिए । यस्तै हिजो मात्र अजैमरु गाबिसको चमडामा नगद १० हजार बाराबरको प्रथम भई घनघस्या माबि खतेडाले प्राप्त गरेको छ । 

भलीबल प्रतियोगीता अजैमेरु गाबिसको सहयोगमा चेतन सील बालक्लब लगायतका संघ सस्थाहरुमा आयोजना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?