असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

सं"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा ‘नवदुर्गा महोत्सब’ हुने

२०७३, ४ आश्विन मंगलवार ०९:१४

असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धन भन्ने मुल नाराका साथ नवरान्त्रीको नौ दिन सम्म चल्ने महोत्सबको तयारी सुरु भएको आयोजक बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले मंगलवार  पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

नबदुर्गा महोत्सब अन्तर्गत असोज १५ गते घटस्थापनाको दिन देखि महानबमीको दिन सम्म दैनिक भागबत कथा बाचन हुने बिध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए । 

महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षमा मुल समारोह समिति गठन गरिएको छ । विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गर्दै आइरहेको समितिले यस बर्ष पनि  भब्य रुपमा नवदुर्गा महोत्सब गर्ने समितिले जनाएको छ  । महोत्सव  अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्रने अपेक्षा गरिएको छ । 

घटस्थापनाको दिन बृहत शोभायात्रा निकालिने र विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुदै पुन मन्दिरमा पुगेर समापन हुने श्रेष्ठले बताए । 

महोत्सबमा दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने