६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-२० एसियन कप छनोट : भुटानसँग खेल्दै नेपाल

२५ भाद्र २०७९, शनिबार ०४:३८

भदै २५, काठमाडौँ | एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ । बहराइनमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।  छ । छ नोटको समूह ‘बी’ नेपालसँगै भुटान, कतार, बहराइन र बंगालादेश छन् । यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको तयारी राम्रो भएकाले आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफू बलियो बन्ने बताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या