२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछानेको टिम आईपीएलको शीर्ष दुईमा, राजस्थानले प्लेअफको सम्भावना गुमायो

२०७६, २१ बैशाख शनिबार १४:४९

वैशाख २१, काठमाडौँ । IPL सिजन १२ को १४ औं खेल खेल्दै सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स शीर्ष दुईमा पुगेको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै शीर्ष दुईमा स्थान बनाउन सफल भएको हो । 

राजस्थानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय १६ रनको लक्ष्य पछउने क्रममा दिल्लीले १६ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका लागि रिशव पन्तले अर्धशतकीय पारी खेले । अविजित रहदै ३८ बल खेलेका पन्तले २ चौका र ५ छक्काको सहयोगका ५३ रनको योगदान गरे । त्यस्तै शीखर धावनले १६ तथा श्रेयस ऐरले १५ रन जोड्न सफल भए । 

बलिङतर्फ इश सोधीले सर्वा्धिक तीन तथा श्रेशस गुप्ताले दुई विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो ।  

राजस्थानका लागि रियन प्रागले अर्धशतकीय पारी खेले । ४९ बल खेलका उनले ४ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । त्यस्तै लिम लिविनस्टोनले १४ रन जोड्दा शेयस गोपालले १२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्रले समान तीन तीन विकेट लिए । त्यस्ते ट्रेन्ट बोल्टले दुई विकेट लिए । 

आइपीएल अंक तालिका हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति