२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट: दक्षिण अफ्रीका-वेस्टइन्डीज खेल रद्द

२०७६, २८ जेष्ठ मंगलवार ०१:२९

जेठ २८, एजेन्सी | इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट बर्षाको कारण प्रभावित भएको छ । 

विश्वकपको १५ औं खेल दक्षिण अफ्रीका र वेस्टइन्डीजबीच सोमवार साउथम्पटनमा बर्षाको कारण रद्द गरियो । दुवै टिमले एक/एक अंक बाडे । यस वर्ल्डकपमा यो दोश्रो पटक हो जुन बर्षाको कारण खेलनै रद्द हुन पुग्यो । यस अघि ब्रिस्टलमा ७ जूनको दिन पाकिस्तान र श्रीलंका बीच पनि  बर्षाको कारण खेल रद्द भएको थियो । त्यस्तै, श्रीलंका र अफगानिस्तानबीच ४ जूनको दिन कार्डिफमा खेलिएको खेलको नतीजा डकवर्थ लुईस नियम अनुसार निर्धारण गरिएको थियो ।


खेलमा लगातार पराजयको बीच दक्षिण अफ्रिकालाई पानीको कारण १ अंक मिलेको छ । लगातार तीन खेलमा पराजय भोगेको दक्षिण अफ्रिकाले चौथो खेल बर्षाको कारण रोकिएको कारण १/१ अंक बराबर बाड्ने क्रममा खेलनै नखेली १ अंक प्राप्त गरेको हो । दक्षिण अफ्रिकालाई यस अघिका खेलमा इंग्ल्याण्ड, बंगलादेश र भारतले पराजित गरेको थियो । त्यस्तै, वेस्टइन्डीजको टिमले भने यस अघि एक खेल जितिसकेको छ । अब उसको तीन अंक भएको छ । अफ्रीकाको टीम अंक तालिका अनुसार नवौं र वेस्टइन्डीजको टीम पाँचौं स्थानमा छ ।

हेर्नुहोस् अंकतालिका: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति