७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि

६ जेष्ठ २०७६, सोमबार १३:२९

 जेठ ६, विदुर । जिल्ला खेलकुद विकास समिति  र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १० टोलीको सहभागिता हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । 

प्रतियोगिता सम्पन्न गर्न  विभिन्न उपसमिति बनाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक बुद्धिबहादुर प्रधानले बताउनुभयो । पहिलो संस्करणमा नेपाल पुलिस क्लब र  थ्रि स्टार प्रथम र द्वितीय भएका थिए । उत्कृष्ट खेल मैदानमा सम्पन्न हुने दोस्रो संस्करणका लागि ए डिभिजनका क्लबसँंग छलफल भइरहेको एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताउनुभयो ।प्रचारप्रसार, मैदान तथा मञ्च व्यवस्थापन, टिकट तथा पास व्यवस्थापन, होटल व्यवस्थापन, अतिथि सत्कार तथा पुरस्कार वितरण, अर्थ सङ्कलनलगायत उपसमिति बनाई प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यविभाजन गरिएको प्रचारप्रसार संयोजक विजय गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी