१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्सद्वारा नेपाल ४-१ गोल अन्तरले पराजित

१५ चैत्र २०७३, मंगलवार १३:५६

चैत १५, काठमाडौं । एसियन कप छनौट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको प्रतिस्पर्धामा नेपाल ४-१ गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा फिलिपिन्सले ३ गोल गर्यो भने दोश्रो हापमा १ गोल थप्दै ४ गोल बनायो ।

फिलिपिन्सकै मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा १२औं मिनेटमा मिडफिल्डर बिक्रम लामाले रेड कार्ड पाएपछि १० खेलाडीमा समेटिएको नेपालले त्यसयता १६ मिनेटको अन्तरमा ३ गोल खाएको थियो ।

सुरुवाती खेलमा निकै कमजोर डिफेन्स खेलेको नेपालले फिलिपिन्स बिरुद्ध २९औं मिनेटमा गोल गर्यो । नेपालका लागि बिशाल राईले गोल गरेका हुन् । राइको यो नै पहिलो अन्तर्राष्ट्रिय गोल हो । 

सन् १९८२ मा थाइल्यान्डको बैककमा आयोजना भएको किङ्स कपको समूह चरणको खेलमा थापाले फिलिपिन्सविरुद्ध गोल गरेका थिए। थापाले त्यतिबेला १३ मिनेटमा गोल गर्दै पहिलो पटक फिलिपिन्सलाई १–० ले हराएको थियो। त्यसयता फिलिपिन्ससँग खेलको तीन मैत्रीपूर्ण खेलमा नेपालले कहिलै जित निकाल्न सकेको छैन । साथै त्यसयता नेपालले फिलिपिन्सविरुद्ध कुनै गोल गर्न सकेको थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी