२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट क्यूआरकोड सहितको प्रिन्टेड भिसा प्रणालीको आरम्भ

२०७८, ८ फाल्गुन आईतवार ०७:१३

फागुन ८, काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत मुलुकका सबै अध्यागमन नाकाहरुबाट  डिजिटल भिसा दिन सुरु गरेको छ ।  विमानस्थलस्थित अध्यागमन कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका हुन् । 

गृहसचिव पाण्डेले नेपाली मुलका बेलायती नागरिक मन्जील पूनलाई ३० दिनको पर्यटक भिसा दिएर क्यूआरकोडसहितको प्रिन्टेड भिसा दिएका थिए । अध्यागमन विभागले हस्तलिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली सुरुवात गरेको हो । 

क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले भिसा उत्पन्न गरी छाप्ने गर्दछ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले क्यूआरकोड सहितको प्रिन्टेड भिसा सुरु भएको बताए । 

उनले अन्नपूर्णसँग भने,' अब विगतमा जस्तो हातले लेख्दा हुने त्रुटी  तथा केरमेट हुँदैन । सेवा समेत छिटो र छरितो हुन्छ ।’ कार्यक्रममा  गृहका सहसचिव फडिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा