कार्तिक १३ पर्वत ।नेपाल सरकारका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुगमन तथा निरिक्षण       गरेका छन् । पारिवारिक भ्रमणको शीलशीलामा मुस्ताङ हिडेका        चौधरीले शुक्रबार ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत ।नेपाल सरकारका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुगमन तथा निरिक्षण       गरेका छन् । पारिवारिक भ्रमणको शीलशीलामा मुस्ताङ हिडेका        चौधरीले शुक्रबार ज"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि मन्त्रीले कृषि कार्यालयको निरिक्षण गरे

२०७३, १३ कार्तिक शनिबार ०३:३८

कार्तिक १३ पर्वत ।नेपाल सरकारका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुगमन तथा निरिक्षण       गरेका छन् । पारिवारिक भ्रमणको शीलशीलामा मुस्ताङ हिडेका        चौधरीले शुक्रबार जिल्ला कृषि कार्यालयको निरिक्षण गरेका हुन् । सोही क्रममा कृषि कार्यालयमा भर्खर मात्रै जोडिएको सिसि क्यामेराको समेत मन्त्री चौधरीले उद्घाटन गरे । चौधरीले जिल्ला कृषि विकास कार्यालयको गतिविधिको बारेमा आफुले मन्त्रालयबाट समेत जानकारी हासिल गरेको र ७५ जिल्लामध्ये पर्वत कार्य सम्पादनको हिसाबले उत्कृष्ठमा परेको बताए । उनले कृषि कार्यालय पर्वतले बाँझो जमिन राख्नेलाई      जरिवाना तिराउने परिपाटीको कायम गरेर देशभरिमा नै उदाहरणीय काम गरेको उल्लेख गरे । उनले जिल्लाको कृषि विकासको लागि आफुले सक्दो सहयोग रहेन बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से