पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृ"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि विकास कार्यालयले लक्ष्य अनुसार गहुको बिउ वितरण ग¥यो, कृषकको माग पुर्ती भएन

२०७३, १९ कार्तिक शुक्रबार १३:०२

पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृषि विकास कार्यालय डडेल्धुराले भने लक्ष अनुरुप १० टन र थप दुई टन गरि कुल १२ टन गहुको बिउ यस बर्ष कृषकलाई वितरण गरि सकेको छ । दुई टन बिउ बिज बृद्धिका लागाी कृषकलाई वितरण गरिएको हो । डडेल्धुरामा कुल आठ हजार हेक्टर क्षेत्रफलमा गहु खेती गरिन्छ । प्राबिधिक दृष्टिकोणले वितरण गरिएको गहुको बिउ एक सय हेक्टर क्षेत्रफलमा मात्र लगाउन सकिने छ ।  

कृषकहरुले शुरुमा माग नगरेका कारण अहिले बिउको समस्या उत्पन्न भएको हो । डडेल्धुराको तल्लो भेग आलितालल जोगबुढा, नवदुर्गा लगायतका स्थानमा गहुको बिउ वितरण गरि सकिएको छ । मध्य पाहाडी क्षेत्र र तल्लो भेगमा उत्पादन हुने गहुको बिउ माग अनुसार पनि नपाईएका कारण कृषकलाई बिउ अपुग भएको हो । डडेल्धुराको मध्य पाहाडी भेग अमरगढी नगरपालिका, असिग्राम लगायत आसपासका क्षेत्रमा हुने धौलागिरी, अन्नपुर्ण चार लगायतका गहुका बिउ पाउन नसक्दा अभाव खड्गीएको कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले बताएका छन । मध्ये पाहाडमा लगाईने गहु बालिको बिउ नै अभाव रहेको छ । र यस बर्षको कृषि विकास कार्यालयको लक्ष्य अनुसार गहुको बिउ वितरण भई सकेकाले वितरण पश्चात कृषकले माग गरेको गहुको विउ वितरण गर्न नसकिने योजना अधिकृत तथा सुचना अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह