ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्राम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्राम"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

शिर्ष सान किसान सहकारी संस्थाले गाउँ नै कृषीमय बनाउदै

२२ कार्तिक २०७३, सोमबार १६:०४

ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्रामीण जलस्रोत ब्यस्थापन परियोजनाले गठन गरेको सहकारीले अहिले करिब तिन करोडको कारोबार गरेको छ । तत्कालीन शिर्ष गाविसमा रहेको सहकारीले अहिले कृर्षी क्षेत्रमा मात्र करिब एक करोड चार लाख लगानी एवं ऋण प्रवाह गरेको सहकारीको पाँचौ साधारण सभामा सहकारी संस्थाका अध्यक्ष पार्वती भटट्राईले बताएका छन् । सहकारी सञ्चालन गर्ने ग्रामीण जलस्रोत व्यस्थापन परियोजना डडेल्धुराले विभिन्न समयमा क्षमता अभिबृद्धी तालीम प्रदान गर्दै आएको ग्रामीण जलस्रोत व्यस्थापन परियोजना फिल्ड संयोजक राम दत्त जोशीले जानकारी दिए । अहिले शिर्ष सान किसान सहकारीमा २१ सय सदस्य रहेका छन । एक जना कृषी प्राबिधीक समेत सहकारीकै आय स्रोतबाट राखेको सहकारीले एक करोड  रकम पशुपालन क्षेत्रमा लगानी तथा ऋण प्रवाह गरेको छ । करिब एक करोड रकम सहकारीको बचत रहेको संस्थाका साधारण सदस्य गोपाल पाण्डेयले बताएका छन । किसानले बिना धितो ऋण पाउने भएकाले व्यवसायिक कृषि तर्फ हर्षीत भई लागेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो