ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको "/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरिने

२०७३, ११ पुष सोमबार १६:४९

ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको र सार्बजनीक जमीन नहुदाँ समस्या भएको जनाइएको छ । चार बर्ष पहिले निर्माण समीती गठन गरी तुफानडाँडामा रहेको सार्वजनीक स्थानमा सौचालय निमार्ण गर्न नसकेको स्थानमा फेरी सार्बजनीक सौचालय निमार्ण गर्न पहल गरीने भएको छ । सोमबार जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठकले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको संयोजकत्वमा सबै राजनीतीक दल र अमरगढी नगरपालीका सदस्य रहने गरी एक समीती गठन गरेको छ । 

समीतीले तुफानडाँडामा सार्वजनीक सौचालय निर्माण गर्न पहल गर्ने र तुफानडाँडामा बिवाद नै देखिएमा स्याउलेमा एक सार्बजनीक सौचालय निर्माण गर्ने निर्यण सोमबारको बैठकले गरेको छ । जुन स्थानमा दुई सार्वजनीक सैञ्चाल  निमार्ण छन् ।  बैठकमा जिल्लामा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाईका सवालमा बिशेष छलफल पनी भएको थियो । छलफलमा सहभागी तथा बैठकका अध्यक्ष स्थानीय बिकाश अधिकारी ज्ञानेन्द्र पराजुलीले सरकारी र गैरसकारी संस्थाहरुले गर्ने कार्यमा डुब्लीकेसन अर्थात दोहोरो नहोस भन्ने सुझाएका थिए । 

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अबस्थीले जथाभाबी रुपमा सडक निर्माणले पानीका मुहान सुक्ने अबस्थामा रहेको चिन्ता ब्यक्त गरेका छन । यसैबीच पत्रकार महासंघका अध्यक्ष छत्र साउँदले सरसफाई कार्यमा अग्रसर गर्न मिडीयाहरुको महत्वपूर्ण भूमीका रहने भन्दै मीडीया परिचालनमा ध्यान दिन सुझाव दिएका थिए । अध्यक्ष साँउदले सार्वजनीक सौचालय तुफानडाँडामा निर्माण गर्न बिवादै बिवाद रहेको भन्दै पत्रकार महासंघको भवन नजिक सार्बजनिक सौचालय निर्माण गर्दा उपयूक्त हुने धारणा राखेका थिए ।  

यस्तै जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको सदस्य तथा रुडुक अन्र्तगत रहेका गैर–सरकारी संस्था सु–आहाराले पोषण र सर–सफाईको क्षेत्रमा परशुराम नगरपालीका, मणीलेक र कोटेली गाबिस आफ्नो कार्य क्षेत्र बनाउने बताइएको छ  । पहलले भने बिद्यालय स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला