मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् ।

नेपाली क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् ।

नेपाली क"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीको दाउन्नेमा डिप ट्युबेल सुबिधा, किसानहरु हर्षित

१९ पुष २०७३, मंगलवार ०२:५५

मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् ।

नेपाली कांग्रेसका संसदिय दलका नेता तथा नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका नेता बिक्रम खनालको बिशेष पहलमा सो ठाँउमा डिप ट्युबेलको ब्यवस्था भएपछि दाउन्नेदेवी गाविस वडा नम्बर २ र ३ का किसानहरु सिँचाईवाट लाभान्वीत भएका छन् । करिब ७६ लाखको लगानीमा निर्माण गरिएको उक्त टियुबेलको आज नेता खनालको प्रमुख आतिथ्य तथा सुर्यनगर डिप ट्युबेल उपभोक्ता समितिका अध्यक्ष धुर्वराज जमरकटेलको अध्यक्षतामा एक कार्यक्रम गरि उक्त डिप टिउबेलको उद्घाटन गरिएको छ । उदघाटन कार्यक्रममा बोल्दै नेता खनालले सो ठाँउका किसानको पहिलो मांग कृषिको बिकासको लागि सिँचाईको ब्यवस्था रहेकोमा अहिले उक्त मांग आंशिक रुपमा मात्र पुरा भएको र समय सापेक्ष सो क्षेत्रको बिकासका लागि आफु काम गरिरहेको बताउनु भएको थियो ।

डिप टिउबेल निर्माण भएपछि करिब १ सय ५० घरदुरी लाभान्वीत भएका छन् भने ६१ बिगहा कृषि क्षेत्र सिँचित बनेको छ । सांसद खनालको पहलमा नवलपरासीको देवगाँउ , गेर्मि , सनई , बडहरा दुबौलिया लगायतका क्षेत्र नम्बर ५ का बिभिन्न गाविसहरुमा डिप ट्युबेल निर्माण भएपछि किसानहरु हर्षित भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन