खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा प"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

६ बैशाख २०७४, बुधबार ०५:२७

खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो । 

नेपालकै सबैभन्दा धेरै अदुवा उत्पादन हुने सल्यानको माल्नेटामा पनि आज परेको पानीले अदुवा कृर्षकहरुलाई राहात पुगेको त्यहाँबाट कमल सजुवालले जानकारी दिएका छन् । 

त्यस्तै आलुको पकेट क्षेत्र मानिने सल्यानको बाफुखोला, निगालचुला, कोटमौला, दमाचौरको माथिल्लो भाग र रोल्पाको जिनाबाङ, पाखापानी, राँक लगायतका बस्तीहरुमा आज परेको पानीले किसानहरु हर्षित भएका छन् । यो पानीले किसानले लगाएको आलु फस्टाउने भएपछि धेरै राहत को महसुस गरेका छन । आकासे पानीको भरमा रोल्पाको जिनाबाङ का अधिकांश ठाउँहरुमा आलु खेती गरिने जिनाबाङबाट विमल केसीले जानकारी दिएका छन्  ।

 सिचाइ भएका ठाउँमा पनि आकासे पानीले उत्पादन लाई बढाउने किसान हरुको भनाइ छ । तर खोलाको आसपासमा बस्नेहरूलाई भने बाढी आउने त्रास बढिरहेको छ । गत बर्ष सल्यानको बाँफुखोला देखि रोप्ल्पाको सुकावडार सम्म गएको बाढीले एक जनाको ज्यान जानुका साथै ठुलो धनजनको क्षेती भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’