२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ग्रामीणस्तरमै पशु उपचार सेवा दिइनेः पशुपक्षी राज्यमन्त्री

२०७४, २९ भाद्र बिहीबार ०९:१७

भदौ २९, रसुवा। पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्5जनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुA4र उठाउन लागू भएको हिमाली परियोजनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुँवरले रासससँग कुराकानी गर्दै पशु उपचारका लागि प्रत्येक गाउँपालिकामा ल्याबसहितको उपकरण र यथेष्ट प्राविधिक व्यवस्थापन गरी सेवा दिन आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग पत्राचार भइरहेको बताउनुभयो । 

उहाँले हिमाली परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठूलो भारको र ट्राउट माछा तथा बाख्रापालन क्षेत्रको स्थलगत निरीक्षण गरी परियोजनाको लगानी र किसानको मिहेनत समेतको प्रशंसा गर्दै सबै किसानलाई मिहेनती बनाउने जागरण ल्याउनुपर्ने बताउनुभयो । 

रसुवा र केरुङका अधिकारीबीच सम्पन्न सीमा बैठकमा व्यापारिक कारोबारको चापलाई दृष्टिगत गर्दै रसुवागढीबाट केरुङको पाङसिङका लागि दैनिक १०० देखि १२० सम्म नेपाली ट्रक कन्टेनर छोड्ने चिनियाँ अधिकारीले सहमति जनाएको र आज बिहानैदेखि सहमति कार्यान्वयन हुन थालेको रसुवाका प्रजिअ हिरादेवी पौडेलले बताउनुभयो । 

यसअघिका प्रशासकले पटक पटक आग्रह गरे पनि दैनिक ५० वटा मात्र ट्रक कन्टेनर छोड्ने गरेको अवस्थामा बर्सातको समय विद्यमान रहेको र नेपाल तर्फको सडक साँघुरो भएका कारण दुई देशको सीमा बैठकमा आफूले विशेष पहल गरेको बताउँदै प्रजिअ पौडेलले अबका दिनमा नेपाली ट्रक कन्टेनरले सडक किनारामा पार्किङ गर्ने समस्या क्रमशः हट्दै जाने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल