२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तमान बागलुङको २६औँ खोप सुनिश्चित गाविस बन्यो

२०७३, ६ माघ बिहीबार ०२:४०

कृष्ण कँडेल/माघ ६, बागलुङ । पश्चिम बागलुङको तमान गाविसलाई बुधबार पुर्ण खोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ । 

गाविसमा रहेका ७५ जना खोप उमेर समुहका वालवालिका मध्ये सवैले खोप पाएपछि तमानलाई बागलुङको २६ औँ पुर्णखोप सुनिष्चित गाविस घोषणा गरिएको हो । गाविस भित्र अहिले खोप उमेर समुहका २४ जना बालबालिकाले नियमित खोप लिईरहेका छन् । 

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रसासक दिपक तिवारीले वालवालिकालाई अनिवार्य रुपमा खोप लगाउनुपर्नेका जोड दिनुभयो । उहाँले सवै खोपको मात्र पुरा गरेका बालबालिकामा रोग प्रतिरक्षा क्षमता बलियो हुने बताउनुभयो । कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले मन्तव्य राख्नुभएको थियो । 

सो अवसरमा पञ्चेबाजा सहित स्थानिय झाँकी प्रश्तुत भएको कार्यक्रममा रहनुभएका जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

कार्यक्रम तमान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका बरिष्ठ सदस्य मनबहादुर बुढाथोकीको अध्यक्षता, तमान स्वाथ्यचौकीका अनमी अञ्जुलाकुमार मण्डलको स्वागत र तुल्सी नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा