२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

देविस्थानको लेबाङमा होरेमेला सुरु

२०७३, ४ माघ मंगलवार ०२:२६

कृष्ण कँडेल | माघ ४, बागलुङ | गोर्खा ब्वाईज युवा क्लव देविस्थान–४ लेबाङले मगर समुदायको राष्ट्रिय पर्व माघे सक्रान्तिको अबसरमा आयोजना गरिएको होरे मेलाको सोमबार उद्घाटन गरिएको छ । 

मेलाको वाईसिएल बागलुङका सहसचिव सागर पुन मगरले गर्नुभएको हो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि मगरले कार्यक्रमले स्थानिय संस्कृतिको संरक्षण सँगै खेलकुदको विकासमा योगदान पुर्याएको बताउनुभयो । 

उहाँले माघे सक्रान्ति मगर समुदायको राष्ट्रिय चाड भएकाले यसको ऐतिहाँसिक तथा सांस्कृतिक महत्वको संरक्षणमा सवै लाग्नुपर्नेका जोड दिनुभयो । मगरले देविस्थानको लेबाङदेखि दर्लिङको गंगरे हुँदै गुल्मी जोड्ने मोटरबाटोलाई पुर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मेलाको अबसरमा स्थानिय मगर समुदायका बुढापाकाको समुहले मगर संस्कृतिमा आधारित होरे गित तथा नृत्य प्रश्तुत गरेका थिए । मेलाको अबसरमा पुरुश तथा महिला भलिवल प्रतियोगिता, ४० बर्षभन्दा माथिका सहभागी हुने म्युजिकल चियर, दोहोरी गित लगायतका कार्यक्रम आयोजना गरिएको छ । मेला माघ ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष ललित रानाको अध्यक्षता, केयरसिंह पुनको स्वागत मन्तव्य र ओमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने