कृष्ण कँडेल/माघ १७, बागलुङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित बाडिगाड गाउँपालिकको भेला भिमगिठेमा भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/माघ १७, बागलुङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित बाडिगाड गाउँपालिकको भेला भिमगिठेमा भएको छ । 
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिकामा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको कार्यसमिति गठन

२०७३, १७ माघ सोमबार १५:४७

कृष्ण कँडेल/माघ १७, बागलुङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित बाडिगाड गाउँपालिकको भेला भिमगिठेमा भएको छ । 

भेलामा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्थानिय स्रोत साधनको पहिचन र सदुपयोग मार्फत राष्ट्रिय पुजिको निर्माण गर्दै स्वाधिन अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो । 

उहाँले राष्ट्रिय उद्योगि व्यापारीहरुलाई संगठित गर्दै उद्योग व्यापारको विस्तार मार्फत रोजगारी सृजना तर्फ लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा बागलुङ उद्योग बाँणिज्य संघका सहकोषाध्यक्ष अर्जुन चोखाल, सुनचाँदी व्यवसायी संघ भिमगिठेका अध्यक्ष जीतबहादुर सुनार, होटल व्यवसायी संघ भिमगिठेका सचिव विजय केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

भेलाले पाण्डब केसीको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय उद्योग व्यापार संगठनको बाडिगाड गाउँ पालिका स्तरिय कार्यसमिति गठन गरेको छ । समितिको सचिव राजेन्द्र खत्री र कोषाध्यक्ष जनक रावल रहनुभएको छ । 

सावित्रा खत्रीको संयोजकत्वमा ५ सदस्यीय महिला उद्यमी समिति  टिपुरे सुनारको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । 

भेला पाण्डब केसीको अध्यक्षता, जिल्ला सहसंयोजक बाबु डियर हमालकोे स्वागत मन्तव्य र केन्द्रिय पार्षद राजबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा