२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

साँझ पसल गएका बुर्तिबाङका क्षेत्री मृत भेटिए

२०७३, १० माघ सोमबार ०८:१६

कृष्ण कँडेल, माघ १०, बागलुङ । बागलुङको बुर्तिबाङ–७ का ३७ बर्षिय लिलबहादुर क्षेत्री मृत अबस्थामा भेटिएका छन् । आईतबार साँझ पसलमा जाने भन्दै घरबाट निस्किएका उनि राती अबेरसम्म घर फर्केनन् ।

विहान खोजी गर्ने क्रममा खुङ्गा–८ को हुन्द्रफेदि भन्ने ठाउँमा सडक बाट १० मिटर तल तमान खोलामा खसेको अबस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । श्रीमती छमकला क्षेत्रीले श्रीमान् खोलामा लडेको अबस्थामा देखेपछि प्रहरीलाई खवर गरेकी थिईन् । 

पसलबाट फर्किने क्रममा चिप्लीएपछि खोलामा खसेर क्षेत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । 

मृतकको शव पोष्टमार्टका लागि प्रथामिक स्वास्थ्यकेन्द्र बुर्तिबाङमा राखिएको प्रहरी निरीक्षक रानाले बताए । मृतक क्षेत्रीका श्रीमती, एक छोरा र दुई छोरी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने