२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जनावरको दात सहित एक जना पक्राउ

२०७३, २४ पुष आईतवार ०६:५८

पुस २४, बैतडी । सनिबार रोजगारिका लागी भारत जादै गरेका एक जना य’वक झ’लाघाट नाकामा जनावरको दात सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ वाझँ गाविस वाड नं ४ का ४० वर्षिया कल्यान सिह ग’रु धामी रहेको वताईएको छ ।

झ’लाघाट नाकामा चेक जाँचको क्रममा धामी लाई जनावरको दात सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडी का प्रहरी निरीक्षक स’रेन्द्र बहाद’र वमले जानकारी दिएका छन् । पक्राउ परेका धामी वाट जनावरको एक थान दात फेला परेको छ ।

जनावरको दात लाई जिल्ला वन कार्यालयमा व’झाएको छ भने धामीलाई प्रहरी हिरासतमा राखिएको छ । सोध प’छको क्रममा धामीले वाघको दात भएको वताएका छन भने केको दात हो भनी अहिले नै भन्न नसकिने प्रहरी निरिक्षक वमले वताएका छ ।

दात जिल्ला वन कार्यालयले ल्याव परिक्षण को लागी केन्द्रमा पठाएको वताएको छ । परिक्षण पछि मात्र केको दात हो भनी थाहा ह’ने र वाघ कै दात भएको भए ओखेटो ओसार पसार सम्वन्धीे कार्वाही गरिने जिल्ला वन अधिकृत प्रभात सापकोटा ले जाकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन