२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यू, दुई जना गम्भीर घाईते

२०७३, २८ माघ शुक्रबार ०८:१५

माघ २८, बैतडी । गयराती बैतडीको सित्तड गाविस वडा नम्बर २ पन्ज्यूनयाँ भन्ने ठाँउमा ना ३ ख ५७२३ नम्बरको ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ,भने २ जना गम्भिर घाईते भएका छन ।

मृत्यु हुनेमा ट्रकका सहचालक बैतडीको श्रीकोट गाविस ३ का १८ वर्षिय किशोर सिंह ऐरी रहेको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

गम्भिर घाईते भएका ऐरीको उपचारका लागी धनगढी लैजादै गर्दा बैतडीको सवबाझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

यस्तै ट्रक चालक बैतडी श्रीकोट ४ का २४ बर्षिय मोहन राज जोशी र श्रीकोट ४ का २१ बर्षिय सागर चन्द गम्भिर घाईते भएका छन ।

गम्भिर घाईते दुवै जनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागी सेती अञ्चल अस्पताल धनगढी रिफर गरीएको गरिएको प्रहरीले जानकारी दिएको छ ।

बालुवा बोकेर सतबाझतर्फ आईरहेको उक्त ट्रक सडकवाट २० मिटर तल खोलामा खसेको हो । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !