२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वास्थ्यकर्मिको आन्दोलनले सेवा प्रभावित

२०७३, ९ फाल्गुन सोमबार १२:०५

 फागुन ९, बैतडी । स्वास्थ्यकर्मिहरुको आन्दोलनका कारण बैतडी लगायत देशका जनस्वास्थ्य कार्यालयको कामकाज प्रभावित बनेको छ ।

समय–समयमा स्तर बृद्धि भएका तर तह अनुसारको जिम्मेवारी नपाएका स्वास्थ्यकर्मिहरुले पद व्यवस्थापन गरी तह अनुसारको जिम्मेवारी दिन माग गर्दै आईतबारदेखि ७ वटा स्वास्थ्य कर्मचारी ट्रेड युनियनले कार्यालयको कामकाज ठप्प पारेका हुन् ।

स्वास्थ्य सेवा ऐन ९ (ख) कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको स्वास्थ्यकर्मि राज बहादुर चन्दको भनाई छ  ।

जसरी आफुहरुलाई स्तर वृद्धि गरियो त्यसरीनै व्यवस्थान हुनुपर्ने र सरकारले आफुहरुको माग सम्वोधन नगरे आकस्मीक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्न बाध्य हुने स्वास्थ्यकिर्मी निर्मला चन्दले बताउनुभयो ।  

कर्मचारीहरु जनस्वास्थ्य कार्यालय बन्द गरि कर्मचारीहरुले ढोका दिनभरी धर्ना दिएर बसिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !