२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दशरथको भुमि बैतडीमा पनि मनाईयो शहिद दिवस

२०७३, १६ माघ आईतवार १६:०६

सास/माघ १६, बैतडी । नेपालमा निरङ्कुस राणा सासनको विरुद्ध लडेका विर अमर सहिद दसरथ चन्दको जन्म भुमी बैतडीमा पनि शहिद दिवस मनाईएको  छ । 

जिल्लाको सुन्ददरखाली र गडी दुई ठाउँमा छुट्टा छुट्टै सहिद दिवस मनाएको छ । सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखालीले सहिद दसरथ चन्द को जन्म घर वस्कोट मा र अखिल नेपाल महिला संघ र साहित्य संगम बैतडीले गडी चोकमा रहेको सहिद दसरथ चन्द को शालीक नजिक मानाएको छ ।

सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखाली को २२ औ वार्षिकोत्वसव समारोहको अवषर पारेर पुर्व सिचाई मन्त्रि एन पि साउदको प्रमुख आथित्यमा सहिद चन्दको जन्म घरमा मनाएको हो ।

भने गडी मा परमपरागत देखी नै सहिद दिवस मनाउने हुदा आफुहरुले मनाएको दसरथ चन्द नगरपालीकाका कार्यालय सहयोगी एवम गडी का स्थानिय हेम राज वोकेटीले वताएका छन् ।

 बोकटीका अनुसार अहिले सहिदको नाममा प्रतिष्ठान खोले पछी मात्र घरमै मनाउन थालेको वताए । 

सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखाली ले वार्षिकोत्सवको उपलक्षमा पाच विपन्न, एकल र अपांग परिवार लाई अन्न दान समेत गरेको र भुत पुर्व प्रतिष्ठानका अध्यक्ष एवम समाज सेवी मिना चन्द लाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।

प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखाली का सचिव नरेन्द्र चन्दले अहिले सम्म प्रतिष्ठानले समय समयमा कृकेट खेलको आयोजना गर्ने गरेको र विर सहिद चन्दको जन्म घर जिर्ण आवस्थामा भएको हुदा जिविस र दनपा कार्यलयको आर्थिक सहयोगले मर्मत गरेको जानकारी दिएका दिए ।

दिवसको अवषरमा श्रद्धान्जली मनतव्य दिदै प्रमुख अथिती एवम पुर्व सिचाई मन्त्रि साउद ले देसको निमिती आफनो प्राण वलीदान गर्ने सहिद हरुले देखाएको वाटोमा सवैले हिडनु पर्ने वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह