१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

१६ माघ २०७३, आईतवार १४:४६

नरी बडु | माघ १६, बैतडी । सुस्त मनस्थिति भएकी जिल्लाको सलेना गाविसकी एक महिलालाई बलात्कार गरेको आरोपमा स्थानीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

माघ १४ गते बलात्कृत भएकी महिलाका आफन्तले बलात्कार गरेको आरोपमा जिल्लाको सलेना गाविस–२ मलिकुलका ५२ वर्षिय रामबहादुर चन्द बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि चन्दलाई प्रहरीले माघ १५ गते गिरप्तार गरेको हो । आरोपीत शिक्षक स्थानीय सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक हुन् ।

पीडितको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको र मेडिकल रिपोट आईन नसकेकाले अझै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि हेरम्ब शर्माले बताए ।

मेडिकल रिपोटपछि घटनाबारे थप थाहा पाउन सकिने शर्माले बताए । पीडितलाई पीडितकै घरमा गएर माघ १४ गते राती बलात्कार गरेको पीडितका आफन्तको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै