नरी बडु/पुस २१, बैतडी । चार वर्षिय वालक सहित बैतडीको संगरपुर गाविसकी एक महिला वेपत्ता भएकी छन् । 

पुष १५ गते छोरालाई स्कुल पुर्याउन गएकी संकरपुर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/पुस २१, बैतडी । चार वर्षिय वालक सहित बैतडीको संगरपुर गाविसकी एक महिला वेपत्ता भएकी छन् । 

पुष १५ गते छोरालाई स्कुल पुर्याउन गएकी संकरपुर ग"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चार बर्षीय बालकसहित बैतडीकी एक महिला वेपत्ता

२०७३, २१ पुष बिहीबार ११:२३

नरी बडु/पुस २१, बैतडी । चार वर्षिय वालक सहित बैतडीको संगरपुर गाविसकी एक महिला वेपत्ता भएकी छन् । 

पुष १५ गते छोरालाई स्कुल पुर्याउन गएकी संकरपुर गाविस–५ खटालीकी २६ वर्षिय गौरी खत्रि अझै सम्पर्कमा नआएकाले खोजि गरिदिन परिवारले प्रहरीलाई आग्रह गरेका छन् ।

माईतीघर महेन्द्रनगरको झलारीमा रहेकी खत्रिका ४ वर्षिय छोरा सुभव पनि उनिसंगै सम्पर्क विहिन छन् ।  

परिवारका सदस्यहरुले पुष १९ गते स्थानीय प्रहरी चौकीमा खोजिकार्यका लागि निवेदन दिएपनि अझै खत्रि सम्पर्कमा नआउदा परिवारमा चिन्ता बढेको छ । गौरीका पति डम्बरसिह खत्रि महेन्द्रनगरमा छन् । 

खत्रि दम्पत्ति लामो समहदेखि भारतको जम्भोकस्मिरमा सामान्य व्यापार गर्दै आएका थिए । दुई महिला अधि मात्र उनिहरु गृह स्थान बैतडीको संकरपुर पुगेको वेपत्ता खत्रिका जेठाज संकरसिह खत्रिले बताए । 

वेपत्ता खत्रि र उनका छोराको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख (डिएसपि) हेरम्ब शर्माले बताए ।  

तस्बिरमा: बैतडीको संकरपुर गाविसकी गौरी खत्रि, छोरा सुभम खत्रि र उनका पती डम्बरसिह खत्रि । गौरी र उनका छोरा सुभम अहिले वेपत्ता छन् । तस्बिर: नरी बडु


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा