२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

२०७२, १५ चैत्र सोमबार ०३:०१

चैत्र १५, सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा आइतबार साँझ दुर्घटना हुदा दुई जना युवकको मृत्यु भएको छ।

ना ४ ख १०३४ नम्बरको ट्रकले साँझ ६।४५ बजे को १३ प २५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बक्लौरी–२ का मनिष बिष्ट र सोही ठाउँकै २६ बर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जादैं गरेको ट्रकले विपरित दिसाबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ बिष्ट र चौधरी घाइते भएका थिए।

दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इनिस्पेक्टर टीका कार्कीले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । फरार ट्रक चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर