माघ २६, काठमाडौँ | जहाजमा उडिरहँदा अब मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार 'इनफ्लाइट कम्युनिकेसन' सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको छ जसअनुसार यो...