अर्घाखाँचीका पालिका प्रमुखकाे सपथ ग्रहण : सहभागी भएनन् सन्धिखर्क नगर प्रमुख श्रेष्ठ
जेठ ६, अर्घाखाँची | अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयाेजना गरिएकाे विशेष समाराेहमा जिल्ला न्यायाधीश बासुदेव न्याैपानेले नगपालिकाका प्रमुख...