सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर शून्यमा
जेठ २५, सुदूरपश्चिम (रासस) । गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट...