जेठ १५, धनगढी | धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक...