धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने, भेटघाटका लागि छुट्याए बिहानको समय
जेठ १२, धनगढी | धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।
उनले भनेका छन्, ‘असार मसान्तको समय...