धनगढीमा नवनिर्वाचित जनप्रतिनिधिको शपथबारे विवाद
जेठ ९, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीलाई पद तथा गोपनियताको शपथ गराउने विषयमा विवाद भएको छ।
स्वतन्त्र उम्मेदवारका रुपमा मेयर पदमा विजयी भएका गोपाल हमालले शपथ लिएर पदभार ग्रहण...