जेठ ७, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्।
५१ हजार ६५ मत गणना हुदासम्म स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१...