जेठ ६, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नौ हजार मतको अग्रता कायमै राखेका छन् | हालसम्म ४२ हजार २ सय ३० मत गणना हुँदा हमालले...