धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको झण्डै तेब्बर मतले अग्रता
जेठ ४, धनगढी | धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
बुधबार साँझ साढे पाँच बजेसम्म २६ हजार ४१९ मत गणना हुँदा हमालले १२ हजार ३०४ मत...