धनगढीको प्रारम्भिक मत गणनामा स्वतन्त्र अगाडि
वैशाख ३१, धनगढी | सुदूरपश्चिमकाे एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् । एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार...